बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

१० फागुन, काठमाडौं । काठमाडौंको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल रहेकी छन् । जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट शनिबार दिउँसो उनी खसेकी थिइन् । उनको अन्नपूर्ण अस्पतालमा उपचारको […]