जापानमा पहिलोपटक ‘लाइभ कन्सर्ट’ गर्दै सज्जनराज वैद्य

काठमाडौं । गायक सज्जनराज वैद्यले पहिलोपटक जापानमा प्रस्तुति दिने भएका छन् । १० मार्च (२६ फागुन) मा उनले त्यहाँको योयोगी राष्ट्रिय रंगशालामा लाइभ कन्सर्ट गर्न लागेका हुन् । ५ हजार दर्शक अटाउने उक्त रंगशालामा पहिलोपटक नेपाली समुदायको कार्यक्रम हुन लागेको हो । आयोजक जीएमटी इन्टरनेसनलले गर्ने कार्यक्रममा सहभागी हुन नेपालबाट दर्जनभन्दा धेरै कलाकार त्यहाँ जाने […]