१० फागुन, काठमाडौं । काठमाडौंको सरकारी धार नजिक एक घरमा चोरी भएको छ । काठमाडौं महानगरपालिका-२६ सरकारी धारा नजिक डेरा गरी बस्ने बाग्लुङ घरभएकी ३५ वर्षीया कालिका रोका मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ५६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार […]