१० फागुन, रौतहट । गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रौतहटका […]