युट्युबको पहिलो भिडियो अब संग्रहालयमा प्रदर्शन गरिने

युट्युब, इन्टरनेटमा सबैभन्दा धेरै हेरिने वेबसाइटसँगै आधुनिक समयको महत्त्वपूर्ण डिजिटल सम्पदा पनि हो । यसै तथ्यलाई आत्मसात् गर्दै युट्युबको इतिहासलाई विश्वकै प्रतिष्ठित संग्रहालयमा प्रदर्शन गरिने भएको छ । अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहिलो पोस्ट कुन गरियो, प्राय: अज्ञात छ । तर, युट्युबमा भने यसका सहसंस्थापक जाभेद करिमले ‘मी एट द जू’ शीर्षकको १९ सेकेन्ड लामो […]