१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार १० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत ८७ दिने अवधिका लागि सो रकम खिच्न लागिएको हो । बोलकबोल माध्यमबाट ब्याजदर तय हुनेछ । यो रकमको परिपक्व अवधि आगामी जेठ ६ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र बढीमा […]