काठमाडौं । यस्तो देखिन्छ, अभिनेता पल शाहलाई पछिल्लो समय भाग्यले साथ दिइरहेको छ । उनी अभिनित फिल्महरू बक्सअफिसमा एकपछि अर्को हिट बनिरहेका छन् । यसवर्ष प्रदर्शनमा आएका दुई फिल्महरू ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बने । प्रदर्शनरत फिल्म ‘आबाट आमा’ ले त बक्सअफिसमा १० करोडभन्दा धेरै कमाइ गरिसकेको छ । यस्तोमा, अभिनेता शाह आइतबार […]