यामाहा नेपालको भ्यालेन्टाइन सप्ताह अभियान सम्पन्न

१० फागुन, काठमाडौं । यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान ‘मायासँग मायाको यात्रा’ मार्फत प्रेम र खुसी बाँडेको छ । अभियानलाई उत्सवका रूपमा मनाउँदै यामाहाले ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई प्रगाढ बनाएको छ । यामाहाले सातै प्रदेशमा यो अभियान सम्पन्न गरेको हो । भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई […]