न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

१० फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का आवासीय चिकित्सकहरूले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । रात्री ड्युटीको भत्ता समयमै दिनुपर्ने, ड्युटी मिलाउनुपर्ने, पुस्तकालय सुधार लगायत अन्य सुविधाहरूको मागलाई आवासीय चिकित्सकहरूले राखेका छन् । ‘रेजिडेन्स एसोसिएन अफ न्याम्सले प्रेस विज्ञप्ति जारी गरी आजबाट न्याम्सका सबै कार्यालयहरूमा धर्ना दिइ विरोध प्रदर्शन गरिरहेको […]