नेपालमा सुनको मूल्य आइतवार प्रतितोला ५,६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। उसका अनुसार शुक्रवार प्रतितोला रु. ३,०४,७०० मा विक्री भएको सुन आइतवार रु. ३,१०,३०० मा कारोबार भइरहेको छ।
#BBCNepali #goldprice #Nepal