कुरा त ममताको थियो । मातृत्वको थियो । तर, उसले न ममता पाउँछ न मातृत्व । ऊ आफ्नै आमाबाट तिरस्कारमा पर्छ । ऊ त्यति क्षमतावान पनि हुँदैन कि आफ्नी निष्ठुरी आमालाई पकाउन सकोस् । उसले सक्दो प्रयास त गरेकै हुन्छ । त्यसमाथि बालखै हुन्छ । यो बेला उसलाई सुरक्षा चाहिएको थियो । यसलाई प्रेम र […]