१० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौं मोडल कलेज (केएमसी)ले पुनः उत्कृष्ट नतिजा हासिल गरेको छ । यस परीक्षामा केएमसीका विद्यार्थी शुभेच्छा नेपालले ४ जीपीएसहित नेपाल ‘टप’ भएकी छन् । निशा बस्नेतले ३.९९ जीपीएसहित ‘सेकेन्ड टपर’ भएकी छन् । यसैगरी कलेजका १२ जना विद्यार्थीले ३.९ भन्दा माथि जीपीए […]