भक्तपुर– १ का मतदाता भन्छन्– सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

भक्तपुरका कतिपय ठाउँमा अझै सडक कालोपत्र भएको छैन । स्वच्छ खानेपानीको अभाव छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा पर्याप्त ध्यान पुग्न सकेको छैन ।