यो निर्वाचनको ऐतिहासिक महत्व छ : डा. यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हालेका थिए । उनले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तमा पुनर्नियुक्ति भई २०७२ भदौ ११ देखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाले । प्रस्तुत छ, पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादवसँग राससका अरुणकुमार यादवले गरेको कुराकानी :  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई यहाँले कसरी हेर्नुभएको छ ?  फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा न...