टाटा कमर्सियल गाडीहरूका लागि होली सर्भिस क्याम्प सञ्चालन

१० फागुन, काठमाडौं । रङको पर्व होली नजिकिँदै गर्दा सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीमा होली सर्भिस क्याम्प आयोजना गरेको छ । फागुन १० देखि १५ सम्मका लागि होली सर्भिस क्याम्प आयोजना हुने छ । उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ सञ्चालन हुने कम्पनीले जनाएको छ । उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीको सुरक्षित […]