भारत र दक्षिण अफ्रिका सुपर ८ मा खेल्दा मोर्केल दाजुभाइ आमनेसामने

१० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ मा आजर भारत र दक्षिण अफ्रिका खेल्दैछन् । गत संस्करणमा फाइनलमा भिडेका यी दुई टोली यसपटक सुपर ८ मा भिड्न लागेका हुन् । भारत र दक्षिण अफ्रिकाको खेलमा मोर्केल दाजुभाइ आमनेसामने हुँदैछन् । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर मोर्ने मोर्केल र एल्बी मोर्केल दुई दाजुभाइ हुन् । मोर्ने भारतको […]