अमेरिकी सामरिक सपना ग्रिनल्यान्ड

सन् १९५१ मा नेटोको अगुवाइमा अमेरिका र डेनमार्कबीच भएको पारस्परिक रक्षा सम्झौता आजपर्यन्त प्रभावी छ । जब द्वितीय विश्वयुद्धमा डेनमार्क जर्मनीको अधिनस्त भयो नाजीको आक्रमणबाट ग्रिनल्य...