हाइकिङको मज्जा

मलाई लाग्छ– जीवनका केही क्षण यस्ता हुन्छन्, जसलाई सम्झन न कुनै पुरस्कार न त विशेष कारण नै चाहिन्छ । त्यस्तो क्षण केवल मनले चाहन्छ र आत्माले सम्झनामा सजाएर राख्छ । यसै सन्दर्भमा मेर...