सालको पात टपरी गाँसेर...

सालको पात टपरी गाँसेर,भेट भो माया जाम डाँडै काटेर,पानी तालैमा । (गा. उमा गुरुङ)यो मायाले के ल्यायो हातैमा, खानेकुरा क्यै छ कि साथैमा, सालैको पातैले दिए खान्थेँ मायाको दाहिने हातैले...