लोपोन्मुख वनकरिया भन्छन् – लालपुर्जा दिलाउनेलाई मत दिन्छौँ

गाउँसहर सबैतिर चुनावको चर्चाले व्यापकता पाइरहँदा पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दूरीमा रहेको वनकरिया बस्तीमा भने अझै कुनै चुनावी चहलपहल छैन ।