सुशील कोइरालालाई प्रधानमन्त्री बनाएको बाँके-२ : कता जाला अस्थिर मत ?

२०४८ सालपछि भएका आम निर्वाचनहरूमा यो क्षेत्रबाट लगातार दुई पटक कुनै पनि उम्मेदवारले जित निकाल्न सकेका छैनन् ।