निर्वाचनमा पारदर्शिता र युवाको सक्रियताबारे अन्तरपुस्ता संवाद

नारद कोहारतौलिहवा(कपिलबस्तु), फागनु १० गते । सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा नवयुवाको सहभागिता सम्बन्धी अन्तरपुस्ता संवाद कार्यक्रमसम्पन्न भएको छ । गैर सरकारी...