सप्तरीका २०९ मतदान स्थल अति सम्वेदनशील

विनय कर्णकल्याणपुर (सप्तरी) फागुन १० गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा रहेको २९८ मतदान स्थल मध्ये सुरक्षा विश्लेषणको आधारमा २०९ वटालाई अति सम्वेदश...