माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ आज सार्वजनिक भएको छ। #NagarikNews