काठमाडौँ, फागुन १० गते ।गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्ष’ को अवलोकन गर्नुभएको छ ।भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको भ्रमणका क्रममा आज...