‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा रोमान्टिक विराज र सुपुष्पा

काठमाडौं । फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ । आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरियो । २७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ । सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ । रोमान्टिक शैलीको गीतमा कलाकार विराज भट्ट र […]