हिमालयन डुओ चेसमा सान्टा जेभियरलाई सफलता

काठमाडौँ, फागुन १० गते । अभिक शाह र अनिश प्रसाईको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ ।भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा सम्पन्न प्रतियोगिताको फाइनलमा इलाम...