आदिबासी अधिकारबारेमा महासंघको विमर्स

गोरखापत्र अनलाइनकाठमाडौं, फागुन १० गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा आदिबासीको सवाल समेटिएको आधारपत्रबारेमा संवाद कार्यक्रम गरेको छ ।...