१० फागुन, भक्तपुर । कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा विशेष शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको छ । शनिबार आयोजित उद्घाटन समारोहमा कजारियाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो । भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई उच्चस्तरीय टाइल्ससम्बन्धी सबै समाधान उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालन गरिएको कम्पनीले […]