शेखरलाई सहयोग गर्न कांग्रेस प्रवेश गरे विभिन्न दलका नेता

आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं-६ का उमेदवार डा. शेखर कोइरालाले विभिन्न पार्टीका नेतालाई कांग्रेसमा प्रवेश गराएका छन् । विराटनगर-१२ निवासी ऊर्जाशिल पार्टीका केन्द्रीय सदस्य आकाश कर्ण, नेकपा एसका नेता भीमबहादुर केसी, धिरज ताजपुरिया, सोहिल शेख, अनुराग विश्वकर्मा र बब्लु साह कांग्रेस प्रवेश गरेका हुन् । यसैगरी, रिहान राजा, राहुल सहनी, अर्जुन कामत, ऋतिक साह, ऋतिक पासवान, विक्की सहनी, गुणेश्वर कामत, सुन्दरहरैंचा नगरपालिका-४ का एमालेका स्थानीय नेता माधव घिमिरे, सुन्दरहरैंचा...