निर्वाचन खर्चका लागि बैंक खाता खोल्न उम्मेदवारलाई ताकेता

सिराज खाननेपालगन्ज, फागुन १० गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये हालसम्म ३० जनाले मात्र निर्वाचन खर्च प्रयोजनका लागि बैंक खाता खोलेका...