ललितपुर–२ का मतदाता नयाँ पार्टीहरूले मैदानमा उतारेका अनुहारप्रति ढुक्क हुन नसकेको र पुराना पार्टीले सच्चियौं भने पनि विश्वास गरिहाल्न सकिने अवस्था नभएको बताउँछन् ।