फागुन १८ गते रातिदेखि २२ गते बिहानसम्म सीमा नाका बन्द हुनेछ। सुरक्षा स्रोतका अनुसार २३ र २४ गते पनि विजयी हुने उम्मेदवारको सुरक्षालाई मध्य नजर गरी सीमा क्षेत्र प्रवेशमा कडाइ गरिनेछ। #NagarikNews