१० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई सम्बन्धित पालिकाभित्र दलीय चुनावी प्रचारमा नहिंड्न आग्रह गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार प्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएको जानकारी दिएका छन् । यस […]