डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु

१० फागुन, डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा जनाको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो । उनलाई उपचारका लागि करीब ७.३० […]