फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कालीकोटमा १ सय ४ मतदानस्थल र १ सय २८ मतदान केन्द्र छन्। #NagarikNews