१० फागुन, डोल्पा । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा हिमाली जिल्ला डोल्पामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न नेपाली सेनाले नियमित गस्तीलाई तीव्रता दिएको हो । भौगोलिक रूपमा अत्यन्तै विकट, सडक पहुँच नपुगेका र कठिन हिमाली भू–भाग भएका क्षेत्रहरूमा […]