१० फागुन, काठमाडौं । एलेक्सिस म्याक एलिस्टरले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङहम फरेस्टमाथि संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति नटिङहमकै मैदानमा भएको खेलमा लिभरपुल १-० ले विजयी भएको हो । इन्जुरी समय पनि सकिनै लाग्दा म्याक एलिस्टरले गोल गरेका थिए । भीएआर चेक भएपश्चात् गोल कायम रहेको […]