धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते

काठमाडौं फागुन ११ गते । धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । गए राती करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी...