समृद्धिको जडी तितेपाती पनि

गुणका कारण तितेपातीलाई औषधीको राजा नै मानिन्छ । तितेपातीलाई आयुर्वेदमा ‘सर्वरोग नाशक’ अर्थात् सबै रोग नाश गर्ने औषधी मानिन्छ ।काठमाडौँ, फागुन ११ गते । नेपालका अधिकांश स्थानमा पाइने...