ललित बसेलसुर्खेत, फागुन ११ गते । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय डिजेल र पेट्रोलको भण्डारण डिपो बनाउने तयारी थालिएको छ । नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत कार्यालयपरिसरभित्...