प्रतिनिधि सभाको चुनाव नजिकिएको सन्दर्भमा जनताले आफूले चाहेको विकासप्रेमी जनसहयोगी उम्मेदवारलाई रोजेर भोट दिँदा सकभर मत बदर नहोस् भनेरै निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेका ख...