भारत र चीनको ताक्लाकोट गएका मतदाता नफर्कने चिन्ता

हुम्ला, फागुन ११ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतका विभिन्न सहर तथा चीनको ताक्लाकोटमा काम गर्न गएका मतदाता समयमै नफर्किने चिन्ता व्यक्त हुन थालेको छ।...