लन्डनको टोटनहम स्टेडियममा भएको खेलमा आर्सनलका लागि इबेरची इजी र भिक्टर ग्योकेरेसले दुई/दुई गोल गरे । टोटनहमका लागि रान्डल कोलो मुनीले एक गोल फर्काए ।