५२ वर्षीया राज्य भुल भन्छिन् : ‘छनोट भएर पहिलो दिन तालिममा आउँदा गुन्यु–चोली लगाएर आएकी थिएँ । कहिल्यै नसोचेको पोसाक लगाउँदा, प्रहरीको जस्तो तालिम गर्दा आफैंलाई अचम्म लाग्छ । मेरा लागि नयाँ अनुभव पनि हो ।’ @menukadhungana2