देशको अर्थतन्त्र धेरै वर्षदेखि नाजुक छ । न्यून लगानीले अर्थतन्त्रका आयाम फराकिलो हुन सकेको छैन । रोजगारी बढ्न नसकेका कारण दिनकै दुई/तीन हजार युवा बिदेसिनु परेको छ । आर्थिक वृद्धि प...