नेपालको लोकतान्त्रिक यात्रामा हरेक निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र होइन, राष्ट्रको दिशा, प्राथमिकता र भविष्यको मार्गचित्र तय गर्ने ऐतिहासिक क्षण पनि हो । विगतका आ...