काठमाडौँको तारकेश्वरमा घरभित्र चितुवा पस्दा तीन जना घाइते

काठमाडौँ, फागुन ११ गते । काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा एक घरभित्र चितुवा पसेपछि तीन जना घाइते भएका छन् ।तारकेश्वरका वडा अध्यक्ष श्यामकृष्ण महर्जनका अन...