विश्वासमा अडिएको एआईको भविष्य

मानव इतिहासको एक निर्णायक पलमा नयाँदिल्लीमा आयोजित ‘एआई इम्प्याक्ट समिट २०२६’ मा विश्व एकत्रित भयो । हाम्रा लागि भारतमा विश्वभरका राष्ट्राध्यक्ष, सरकार प्रमुख, प्रतिनिधि तथा नवप्रव...