रमेश विश्वकर्मा गुल्मी, फागुन ११ गते। प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन नजिकिएसँगै गुल्मी जिल्लामा निर्वाचन तयारीलाई तिब्र पारिएको छ। यही फागुन २१ मा एकै चरणमा हुने प्रतिनिधिसभा सद...